कटहरिया नगरपालिकाले ५३ जनालाई गरे कम्बल वितरण

रबिन्द्र प्रजापति,कटहरिया माघ १८ गते । रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आज ५३ जनालाई कम्बल वितरण गरेका छन ।कटहरिया वडा नम्बर ४ का गरिब तथा विपन्न परिवारलाई मंगलबार न्यानो कम्बल वितरण गरिएको छ । कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालको निर्देशनका मंगलबार एक कार्यक्रमका बिच सो कम्बल वितरण गरिएको छ ।नगर प्रमुख जयसवालको निर्देशनमा जिन्सी प्रमुख … Continue reading कटहरिया नगरपालिकाले ५३ जनालाई गरे कम्बल वितरण